Breaking News Friday, 10 Feb, 2017
Prestige Media

देशको भविष्य युवाको काँधमा

उर्लाबारी (मोरङ), २८ माघ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले देशको भविष्य युवाको काँधमा आएकाले त्यहीँ अनुसार अघि बढ्न उनीहरुलाई आग्रह गर्नुभयो ।

उर्लाबारी बहुमुखी क्याम्पसमा आज बिहान अखिल क्रान्तिकारी मूल इकाई कमिटिले आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेता पुनले राजनीतिले देशको दिशा निर्देश गर्ने भएकाले समाजका सबै क्षेत्रको केन्द्र राजनीति नै भएको बताउँदै देशको विकासमा भौतिक र मानवीय पूर्वाधार आवश्यकपर्ने र त्यसका लागि दक्ष एवम् शिक्षित नागरिकको खाँचोपर्ने आवश्यकता औल्याउनुभयो ।

पचास लाख युवा रोजगारिका लागि विदेशीएको बताउँदै उहाँले मुलकको ४८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेकाले कृषिमा क्रान्तिको आवश्यकता रहेको छ भन्नुभयो ।

नेता पुनले भविष्यका युवालाई सही तरिकाले शिक्षित गराउन शिक्षकलाई आग्रह गर्दै शिक्षा नै समाज रुपान्तरणको एउटा माध्यम भएकाले युवाले पनि त्यही अनुसार आफूलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL