Breaking News Wednesday, 18 Jan, 2017
Prestige Media

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, ५ माघ । जाम्बियाका लागि गैरआवासीय नेपाली राजदूत अमृतबहादुर राईले आज त्यहाँका राष्ट्रपति इडगर चाग्वा लुङ्गुसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

जाम्बियाको राजधानी लुसाकास्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा उहाँले सो प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । सो अवसरमा राजदूत राईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेपाली जनताका तर्फबाट त्यहाँका राष्ट्रपति र जनतालाई सुख र समृद्धिका लागि पठाउनुभएको सन्देश अवगत गराउनुभएको थियो । राष्ट्रपति लुङ्गुले नेपालले नयाँ संविधान जारी गरेकामा बधाई दिनाका साथै द्विपक्षीय सम्बन्ध सुधारमा जोड दिनुभएको दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत राईले दुवै मुलुक अति विकासोन्मुख भएका सन्दर्भमा विश्व आर्थिक बजारमा अन्तर्राष्ट्रिय समुदायमा सहकार्यका साथ प्रस्तुत हुनुपर्ने बताउँदै त्यसमा जाम्बियाको सकारात्मक साथ रहने अपेक्षा व्यक्त गर्नुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL