मनोरञ्जन
Thursday, 29 Dec, 2016
मनोरन्जनको दुनियाँमा तहल्का पिटन आउँदैछ (PMC TV NEPAL )
अनलाइन रेडियो( रेडियो पिएमसी नेपाल ) सन्चालन गर्दै आइरहेको प्रेस्टिज मिडिया प्राली.ले अब (PMC TV NEPAL) नामक अनलाइन टिभी सन्चालनमा ल्याउने भएको जुन TV बाट बिभिन्न मनोरन्जनात्मक प्रस्तुती प्रसारण हुनेछ । अबको केही दिनमै बिभिन्न हास्य प्रस्तुतीसाथ आउनलागेको अनलाइन टि.भी मा प्रसारित कार्यक्रम नछुट्टाइ हेर्नकोलागी तपाईंले आजै तलको च्यानलमा क्लिक गरेर SUBSCRIBE गर्न सक्नुहुनेछ ।







