प्रमुख समाचार Thursday, 21 Apr, 2016
Prestige Media

श्रीमतीलाई डिर्भोस दिएको केही वर्षमा नै यि सुन्दरीको मायाजालमा फसे रुसी राष्ट्रपति पुटीन

एजेन्सी । प्रेम रोमान्सputin-alisha-gf-bhalidmir डिर्भोस अनि फेरी प्रेम । यो एउटा इकोसिस्टम जस्तै चक्र बन्ने गरेको छ संसारभर प्रेम र रोमान्स गर्नेहरुका लागी । सबैभन्दा बढी यि र यस्ता रोचक घटनाहरु सिने जगतमा बढी घट्ने गर्छन् । तर बेलाबेलामा राजनीतिमा पनि यस्ता दृश्यहरु देखिन्छन् । –

पछिल्लो समय यही घटनाको एउटा रोचक उदाहरण बन्न पुगेका छन् विश्वकै चर्चित नेता तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटीन । सन् २०१३ मा श्रीमती लुदमिलासँग सम्बन्ध बिच्छेद गरेका पुटीन पछिल्ले समय प्रेमीका एलिशा खार्चेवासँगको प्रेम सम्बन्धका कारण चर्चामा छन् ।

६३ वर्षे यि नेताले ४० वर्षे सुन्दरीसँग विबाह हुन सक्ने संकते एक अन्तृवार्तामा दिएपछि उनी फेरी चर्चामा आएका हुन् । पुटीनकी प्रेमीका एलिशा ओलम्पिक जिम्नाष्टिक खेलाडी हुन् ।

–

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL