-
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न उपसमिति गठन
काठमाडौं– संघीय संसद्को सार्वजनिक लेखासमितिले राष्ट्रिय गौरवको आयोजनाका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समग्र अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन ...
read more -
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालन
काठमाडौं–देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ। धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह ...
read more -
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा
काठमाडौं–अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका टी२० विश्वकप क्रिकेटको फाइनमा पुगेको छ। ट्रिनिडाड एन्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा ...
read more -
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर बधाइसहित गितार उपहार दिएका छन्।प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाइ दिँदै संगीतका खासखास कार्यक्रम आफूले ...
read more -
भ्रष्टाचार आरोपमा मुख्यसचिव अर्याल निलम्बित भएपछि गड्तौलालाई निमित्तको जिम्मेवारी
काठमाडौं–। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ। आज ...
read more






