Exclusive News Tuesday, 25 Jun, 2024
Prestige Media

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

काठमाडौं–संघीय संसद्ले अर्थमन्त्री वर्षमान पुनद्वारा जेठ १५ मा सार्वजनिक आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट बहुमतले पारित गरेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उपसभामुख इन्दिरा रानाले पुनको प्रस्ताव निर्णयार्थ बैठकमा पेस गरेपछि बजेट बहुमतले पारित गरेको हो। बजेट पारितको प्रस्तावलाई संसद्का बहुमत सांसदले ताली बजाएर सहमति जनाएका हुन्।
बहुमत सांसदहरुको समर्थनसँगै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट बहुमतले पारित भएको घोषणा गरेका थिए। सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक गरेको थियो। यसअघि असार ७ मै विधेयक पास गर्ने भनिए पनि संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा बजेट पारितमा विलम्ब भएको हो। आज संसद्बाट विनियोजन विधेयक पारित भएसँगै नयाँ आर्थिक वर्षका बजेट खर्चिने कानुनी बाटो खुलेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL