पानी अभावले निजी आवास पुनःनिर्माणमा सकस
Sunday, 22 January 2017 | Radio PMC
बुङ्कोट (गोरखा), ९ माघ । बुङ्कोट–४ की हिमकुमारी खनालले घर बनाउन काठ, ढुङ्गा, गिट्टी, बालुवा, इँट्टा, छड र काम गर्ने कामदारसहित ठेकेदार खोजिसक्दा पनि खुरुखुरु घर बनाउन पाउनुभएको छैन । ...