प्रमुख समाचार Monday, 22 Apr, 2024
Prestige Media

कतारी राजा आउँदा भोलि सार्वजनिक बिदा

काठमाडौं– सरकारले वैशाख ११ मा नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर तमिम विन हमाद अल थानीको सम्मानमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजा नेपाल भ्रमणमा आउने दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
यस्तै, मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ। पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए। तर अदालतले सफाइ दिएपछि मरासिनी निलम्बन फुकुवा भएको थियो।
मरासिनी यसअघि प्रधानमन्त्रीको कार्यालयमा थिए। अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरुवा भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास हुँदै

मूल्यवृद्धि ४।६१ प्रतिशत

कांग्रेसले भन्यो– संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री तयार

चुच्चे नक्सा विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

तेस्रोपल्ट कोसी प्रदेशको मुख्यमन्त्री बने हिक्मत कार्की

पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चको इजलास बन्द

कांग्रेस संसदीय दलको बैठक स्थगित

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

आगामी बजेट आशा जगाउने खाले आउँछः अर्थमन्त्री पुन

आर्थिक वर्ष सकिनै लाग्दासमेत ३६ प्रतिशत पुगेन पुँजीगत खर्च

मातातीर्थमा सम्झिइँदै दिवंगत आमाहरू

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL