प्रमुख समाचार Thursday, 9 May, 2024
Prestige Media

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं–नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो। उनको वैशाख २५ मा निधन भएको हो।
गुरुङको आज अन्त्येष्टि गरिने हुँदा बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ। स्थगित संसदीय दलको बैठक वैशाख २८ गते बिहान ८ः३० बजे बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा बस्ने तय भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

१२८ मेगावाट तमोर–मेवा जलविद्युत् आयोजना शिलान्यास, लागत २४ अर्ब ३२ करोड

भीर–मह काढेको दृश्य छायांकन गर्न नेसनल जियोग्राफी टोली म्याग्दीमा

सहकारी छानबिन प्रकरण कार्यदलको बैठकमा जुटेन सहमति

बुद्धजयन्तीमा शृंगारियो लुम्बिनी, प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना

एकै दिन तोलामा १८ सयले घट्यो सुन मूल्य

‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना

चिनियाँसँग नक्कली विवाह गराएर ५ लाखमा बेचिइन् महिला

सुनको मूल्य १२०० ले घट्यो

३०औं पटक सगरमाथा आरोहण गरेर कामीरिताको विश्व कीर्तिमान

प्रधानमन्त्री प्रचण्डले चौथोपल्ट पाए विश्वासको मत

कांग्रेस अवरोधपछि संसद् बैठक स्थगित, चौथोपल्ट विश्वासको मत लिँदै प्रधानमन्त्री

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL