कला / साहित्य Wednesday, 27 Sep, 2023
Prestige Media

नायिका रेखा थापा ‘आमा’ बन्दै

काठमाडौं– नायिका रेखा थापाले आगामी फागुन–चैततिर आमा बन्न लागेको घोषणा गरेकी छन््।

नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी रेखाले आफूलाई डाक्टरले आगामी फागुन–चैततिर सन्तान जन्मिने डेट दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन्।फिल्म निर्माता छवि ओझासँग बिहे गरेर ब्रेकअप गरेसँगै केही समय सिंगल रहेर गत वर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी रेखाले बच्चा जन्माउन लागेकी हुन्।

‘भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ,’ मंगलबार पतिसँगको तस्बिरमा उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्।

पछिल्लो समय ‘उपहार’ फिल्ममा अभिनय गरिरहेकी रेखाको पेटमा ५ महिनाको सन्तान हुर्किरहेको छ। ‘उपहार’ अहिले काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको उनले बताइन्।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL