ज्योतिश बास्तु तथा धर्म Sunday, 15 May, 2016
Prestige Media

बुद्ध जयन्तीको अवसरमा विश्व शान्ती पूजा

13233451_10208165863883414_1742382396_n

८औं सागा दावा महा प्राणिधान (मोन्लम) को अबसर पारी  बौद्ध स्थित धाप्सङ् रिन्पोछेको गुम्बामा जेष्ठ २ गते देखि ३ गतेसम्म चार बौद्ध सम्प्रदायका भिक्षु तथा भिक्षुणी द्वारा  मोन्लममा उपस्थित भई विश्व शान्ति पूजा सुरु गरिएको छ ।  गत वर्ष झैं यस वर्ष पनि नेपाल बौद्ध महासंघद्वारा जगतका  सम्पूर्ण प्राणीहरू आफ्ना अज्ञानताका कारण सांसारिक दुःख चक्रमा भ्रमित  भई विभिन्न प्रकारका  दुःख पिडाहरु भोग्नुका साथै जन्म, बिरामी र मरणको चक्रबाट मुक्ति हुनको निम्ति विश्वशान्तिका महानायक एवम् महाकरणका परममूर्ति शाक्यमुनि बुद्धको धर्म सन्देश विश्वका विभिन्न देशहरुमा प्रचार–प्रसार हुनका साथै यस प्राणिधानको पुण्यबलले षष्टगतिका दुःखबाट मुक्त भई निर्वाणको मार्ग पाउन सकुन् र बुद्ध भूमिमा रोग, कष्ट, भय, आतंक, अनिकाल, भूकम्प जस्ता सबैबाट मुक्त होस् भन्ने उद्देश्यले  हरेक वर्ष प्राणिधान (मोन्लम)  अर्थात विश्व शान्ति पूजा गर्ने गरेको छ । यस सागा दावा प्रणिधान .मोन्लम्) मूल आयोजक समिति नेपाल बौद्ध महासंघद्वारा हरेक वर्ष बुद्ध जयन्तीको अवसर पारेर पूजा गर्ने गरिन्छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL