वैदेशिक लगानी भित्र्याउन सम्मेलन हुँदै
Wednesday, 1 March 2017 | Radio PMC
काठमाडौँ, १८ फागुन । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा भोलिदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय ...