कोशी र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा अनुमान
Sunday, 10 August 2025 | Radio PMC
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका ...