प्रमुख समाचार
संख्या - 3529
-
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित
कठमाडौं– नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्९इकोसक०को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ।राष्ट्रसंघका प्रमुख ६ अंगमध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत ...
read more -
काठमाडौं उपत्यकामा पोलियोविरुद्ध खोप अभियान
काठमाडौं–आजदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँको टुकुचाखोला र बाग्मती नदीको संगमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा खोप ...
read more









