-
काठमाडौँबाट आउँदै गरेको बस भिठ्ठामोड जाँदै गरेको बस रौतहटको चपुरमा दुर्घटना ,१० जना घाइते
रौतहट- काठमाडौँबाट आउँदै गरेको बस भिठ्ठामोड जाँदै गरेको रात्रीबस रौतहटको चन्द्रपुरमा दुर्घटना हुँदा १० जना यात्रुहरू घाइते भएका छन् ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गमा आज ...
read more -
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तकालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...
read more -
कोटेश्वर बल्खु र सिफल बाहेक चक्रपथ भित्रका अन्य क्षेत्रमा धर्ना जुलुस, विरोध गर्न रोक
काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँको कोटेश्वर, बल्खु र सिफल बाहेक चक्रपथ भित्रका अन्य क्षेत्रमा धर्ना जुलुस, विरोधका लगायतका कुनै पनि कार्यक्रम गर्न रोक लगाएको छ। काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ ...
read more -
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं– नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा चार जनाले ज्यान गुमाएको बताइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले हेलिकप्टर दुर्घटनामा परेको र थप जानकारी आइनसकेको जानकारी दिए।नुवाकोटका ...
read more -
बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई
काठमाडौं–बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन्। ‘बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको ...
read more -
ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन
काठमाडौं– संक्रमणकालीन न्याय टुंग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्षनेतालाई बुझाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री एवं एमाले अध्यक्ष ...
read more












