देश भित्र Monday, 23 Jun, 2025
Prestige Media

काठमाडौँबाट आउँदै गरेको बस भिठ्ठामोड जाँदै गरेको बस रौतहटको चपुरमा दुर्घटना ,१० जना घाइते

रौतहट-  काठमाडौँबाट आउँदै गरेको बस भिठ्ठामोड जाँदै गरेको रात्रीबस रौतहटको चन्द्रपुरमा दुर्घटना हुँदा १० जना यात्रुहरू घाइते भएका छन् ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान करिब ५ बजेको समयमा काठमाडौँबाट भिट्ठामोड आउँदै गरेको बा.प्र.०१–००६ ख. ५२१६ नम्बरको गंगोत्री ट्राभल्सको यात्रु बोकेको बस आफै अनियन्त्रित भई सडक भन्दा दक्षिण साइडमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परि भारत विहार सीतामढीका ४४ बर्सिया रेखा देवी, सीतामढी जिल्लाकै २२ बर्सिया जहदेवी झा, ११ वर्षीय विसुकुमार पटेल, दरभंगा जिल्लाका २६ वर्षीय मोहम्मद अमजल, मोहम्मद ओकिल, ३८ बर्सिया नरगिस खातुन, निजको २ वर्षीय छोरा आयस प्रतिक, धनुषा क्षिरेश्वरनाथ १ का २३ बर्सिया अनुष्का निगम, जनकपुरका ३५ बर्सिया सन्तोषी ठाकुर र जलेश्वर नपा ४ का ४३ बर्सिया पुनम ठाकुर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभएको छ ।

काठमाडौँबाट भिठ्ठामोड जाँदै गरेको बसमा सबार २५ जना मध्ये १० जना घाइते भएको छ भने १५ जना सकुशल घर फर्किएका प्रहरीले जनाएको छ।

घाइतेहरूको चन्द्रपुर स्थिति अस्पतालमा उपचार भईरहेको छ तथा उनीहरूको अवस्था सामान्य रहेको डिएसपी रायले बताउनु भयो । बस दुर्घटना भएपछि बसका चालक फरार रहेको हुँदा चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

देशभर वर्षाको सम्भावना

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

दसैँका लागि नयाँ नोट सटही सुरु

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL