मनोरञ्जन
Thursday, 31 May, 2018
सागर आले मगरको हितको माया सोल्टीनी भेट हुँदा के भयो(हेर्नुहोस् भिडियो )
नेपाल आइडलबाट चर्चामा आएका सागर आले मगरको कौरा/चुड्का गीत सार्वजनिक भएको छ । ‘हितको माया सोल्टीनी’ बोलको सार्वजनिक उक्त गीतमा रेशम गुरूङका शब्द / संगीत ,सागर आले र एलिना गुरूङ को स्वर छ ।अभि लामाकोरियोग्राफ गरेको गीतको भिडियोमा श्रीजना ,साजन, दिनेश ,अभिलगायत फिचरिङ्ग छन् ।
फारज अर्पणको निर्देशन् र सम्पादन रहेको भिडियोलाई फारज अर्पणले नै खिचेका हुन् ।दुर्गा गुरूङको एरेन्जरमा बनेको गीतको विशेष सहयोगीहरू- लय/शव्द संकलक रेशम गुरूङ,गायक तथा संगीतकार दुर्गा गुरूङ,टेक गुरूङ,पर्शन गुरूङ,भिम दुरा चौ वहादुर गुरूङ र राजु गुरूङ(डि.डि.) रहेका छन् ।भिडियो ;







