मनोरञ्जन Monday, 14 May, 2018
Prestige Media

‘चङ्गा’ को ट्रेलर रिलीज (भिडियो)

जेठ २५ गतेलाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, सस्पेन्स, प्रेम  समावेश छन् ।

किशोर भण्डारीको लेखन, निर्देशनमा बनेको चलचित्रका निर्मात्री रेश्मा तिमील्सिना रहेकी छिन् ।नबराज उप्रेतीको छायाँकनमा रहेको चलचित्रमा कृष्ण भण्डारीको सम्पादन, कविराज गहतराजको  कोरियोग्राफी रहेको छ ।  कन्टीनिअस मुभि मकेर्स ब्यानरमा निर्माण भएको यो चलचित्रमा बुद्धी तमाङ, कमल मणी नेपाल ,अँकित खड्का ,लक्ष्मी बर्देवा, रेश्मा तिमील्सिना, बर्षा खड्का, जिबन भट्टराई, राजन खतिवडा लकी भण्डारीलगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL