मनोरञ्जन Tuesday, 8 May, 2018
Prestige Media

दिपशिखाले किन कपाल मुण्डन गरिन् ?यस्तो छ कारण

छायांकनमा रहेको चलचित्र ‘प्रेमलिला’का लागि नायिका दीपशिखा खड्काले कपाल मुन्डन गरेकी छिन् । आफ्नै लगानीमा नयाँ चलचित्र निर्माण गरिरहेकी उनले चलचित्रको छायाँकनको बिचमा नै केश मुण्डन गरेकी हुन् ।कथाको माग अनुसार नै आफूले कपाल मुन्डन गरेको उनले बताइन् ।उनी भन्छिन्, ‘यो मुण्डनको रहस्य अहिल नै भन्न मिल्दैन । चाँडै थाहा हुनेछ ।’ ‘प्रेमलीला’ लाई निर्देशक जनक पाण्डेले निर्देशन गर्दैछन ।तर केहि तस्विरमा उनि रोमान्टिक मूडमा देखा परेकी छन् ।

केही दिन अगाडि ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीत पोखरामा खिचिएको छ ।गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने भिडियोमा दीपशिखा र चलचित्रका मुख्य कलाकार अली खानलाई देखाइएको छ । यो चलचित्र लभ स्टोरी कथामा निर्माण भैरहेको छ ।पवन गौतमको छायांकन रहेको चलचित्रमा दीपशिखाकै कथा, महेश खड्का, नविन कार्की र रविराज शाहको संगीत छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL