मनोरञ्जन Sunday, 6 May, 2018
Prestige Media

हलमा चलिरहेको चलचित्र ‘डमरुको डण्डिबियो’को दोश्रो गीत रिलिज(भिडियो)

गत शुक्रवारबाट प्रदर्शन भइरहेको चलचित्र ‘डमरुको डण्डीबियो’को नयाँ गीत सार्वजनिक भएको छ । ‘गन्तव्य’बोलको गीत चलचित्र रिलिज भइसके पश्चात् युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत, सबिन एकतारेको शब्द रहेको छ भने रिकेश गुरुङ र बिध्या तिवारीले स्वर दिएका छन् । गीतको भिडियोमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री मेनुका प्रधानको बिछोडको रुपलाई देखाईएको छ ।

चलचित्र डमरुको डण्डीबियोमा नेपालमा लोप हुन लागिसकेको खेल डण्डीबियोको कथालाई उठाइएको छ ।चलचित्रमा खगेन्द्र लामिछानेको लेखन,छेतन गुरुङको निर्देशन,बिनोद गुरुङ र नोर्बु त्शेरीङ् घलेको निर्माण रहेको छ।संबृधी इन्टरटेन्ट्मेन्ट को व्यानरमा निर्माण भएको चलचित्रमा खगेन्द्र , अनुप , मेनुका, बुद्धी, आशन्त को साथमा अंकीत खड्का, लक्ष्मी बर्देवा, मिश्री थापा, इँगी होपो कोइन्च् सुनुवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनयमा छ ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL