मनोरञ्जन Thursday, 3 May, 2018
Prestige Media

‘लम्फू’को गीत ‘तिमीलाई भुलेर’ रिलीज (भिडियो)

बैशाख २८गतेलाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘लम्फू’को  ‘तिमीलाई भुलेर’ बोलको  गीत सार्वजनिक गरिएको छ ।रामजी लामिछानेको कोरियोग्राफी रहेको सार्वजनिक गीतमा चलचित्रका प्रमूख दुई कलाकार कबिर खड्का र मरिष्का पोखरेल फिचरिङ्ग छन् ।प्रमोद खरेलको स्वरमा रहेको गीतमा युवराज सापकोटाका शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ।

गोपालचन्द्र लामिछानेको  निर्देशनमा बनेको चलचित्रलाई शक्तिबल्दव घोरासैनीले निर्माण गरेका हुन् ।चलचित्रमा भूपतीको कथा, पटकथा तथा संवाद, रामजी लामिछाने र शिव वीकको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत रहेको छ ।पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको चलचित्रमा‘तरकारीवाली’को नामबाट विश्वभर परिचित कुसुम श्रेष्ठ ,सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, संजीत भण्डारी अजित लामिछाने, सन्तोष कार्की,कुशाग्र भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL