मनोरञ्जन Wednesday, 2 May, 2018
Prestige Media

‘बेबी आई लभ यु’को नयाँ गीत रिलिज(भिडियो)

जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउने  चलचित्र ‘बेबि आई लव यू’ को नयाँ गीत सार्वजनिक भएको छ ।‘सायद तेरो मेरो’ बोलको गीतमा चलचित्रका नायक सन्तोष खड्गीको सङ्गीत र स्वर रहेको छ । गीतमा अभिनेता सन्तोष खड्गीलाई अभिनेत्री पुजा तिवारीको यादमा तड्पिएको देख्न सकिन्छ ।

सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्माता रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन्। जनक पाण्डेकै पट्कथा /सम्वाद,सुरज आचार्यको छायाङ्कन, सुबाश देवकोटाको सम्पादन रहेको चलचित्रमा कथा र संगीत कलाकार खड्गीकै छ । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी, किरण के. शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ ।

काटुञ्ज क्रु फिचरिङ चलचित्रमा समावेश ‘कान्छी मायालु’ बोलको गीत र  ट्रेलर  सार्वजनिक भैसकेको छ ।यो मितिमा चलचित्र ‘भैरे’ले पनि प्रदर्शन मिति तोकिसकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL