मनोरञ्जन Wednesday, 25 Apr, 2018
Prestige Media

‘ह्याप्पी डेज’को गीत;सुस्त यो बढ्दैछ धड्कन भन्दै दयाहाङ र प्रियंका (भिडियो)

आगामी शुक्रबार अर्थात बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ह्याप्पी डेज’ को ‘सुस्त यो…’ बोलको रोमान्टिक गीत  सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको प्रेमपललाई प्रस्तुत गरिएको छ ।ताराप्रकाश लिम्बू र दीपा लामाको आवाज रहेको गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द अनि  ताराप्रकाशकै संगीत रहेको छ ।

यम थापाको लेखन मिलन चाम्सको निर्देशन रहेको चलचित्रको निर्मातामा बि पि खनाल, भवनी शर्मा, हिरल जोशी,स्वयम निर्देशक मिलन चाम्स रहेका छन् ।सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा  तारा प्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत, कविराज गहतराज र मिलन चाम्स को कोरियोग्राफी छ । राम कुमार केसीले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्ट  संयुक्त  ब्यानरमा निर्माण भएको  चलचित्रमा  दयाहाङ र  प्रियंकाको साथमा संजय गुप्ता, विकी जोशी, जेनिहा लिम्बु लगायत कलाकारहरुको अभिनय छ ।बैशाख १४ मा केकी अधिकारीले निर्माण गरेको चलचित्र कोहलपुर एक्सप्रेस पनि रिलिज हुँदैछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL