मनोरञ्जन Friday, 20 Apr, 2018
Prestige Media

फ्राईडे रिलिज;‘स्वर्ग मेरो गाउँ’

‘नेप्टे’ र ‘लिलिबिली’दोश्रो सातामा

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट सिनेमा हलहरुमा नयाँ चलचित्र ‘स्वर्ग मेरो गाउँ’ प्रदर्शनमा आएको छ ।नरेन खड्का र भावना गुरुङको मुख्य भुमिका रहेको चलचित्रमा नरेन र भावनाको साथमा साक्षी लम्साल, सुजाता थापा लगायतका कलाकारहरुको मुख्य भुमिका छ ।

रामकृष्ण बजागाइँको निर्देशनमा बनेको चलचित्रलाई दरौपदा बजगाइँ र लक्ष्मण श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।जय अदेश पिक्चर्सको ब्यानरमा बनेको चलचित्रमा सुनिता बरालको कथा ,डिजे एलएक्स र बिकास चौधरीको संगीत,गोविन्द राईको कोरियोग्राफी,पवन गौतमको छायाँकन र अनिल गौतमको सम्पादन रहेको छ ।

यसका साथै गत साताबाट प्रदर्शनमा आएको दुई चलचित्रहरु ‘नेप्टे’ र ‘लिलिबिली’ अनि गत चैत ९ गते प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ र चैत २३ गते प्रदर्शनमा आएको चलचित्र ‘तिमी सँग’पनि हलहलमा प्रदर्शन भईरहेका छन ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL