मनोरञ्जन Wednesday, 18 Apr, 2018
Prestige Media

अनमोलको ‘क्याप्टेन’ की दोस्रो हिरोइनमा प्रियंका फाइनल

नायक अनमोल केसी नयाँ चलचित्रको तयारीमा लागिरहेका छन् । नयाँ चलचित्र ‘क्याप्टेन’का लागि अहिले अनमोल केसी फुटबल सिकिरहेका छन् । बिहान नृत्य, दिउँसो फुटबलको स्किल र बेलुकी फुटबल खेल्दै बितिरहेको छ अनमोलको दैनिकी ।

‘कृ’ले अपेक्षाकृत सफलता नपाएका कारण अनमोल यो प्रोजेक्टमा निकै गम्भिर देखिन्छन् । बाबु भूवन केसीको लगानीमा बन्न लागेकाले पनि चलचित्रप्रति उनको अत्यधिक लगाव छ । यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् ।

यो चलचित्रको कथाले २ नायिका माग्छ । यसैले, पनि यसको निर्माण टिमले लामो समयदेखि नायिका खोजिरहेको थियो । चलचित्रको लिड हिरोइनमा उपासना सिंह ठकुरी फाइनल भैसकेकी छिन् । उपासन स्नातक पढ्दै गरेकी यूवती हुन् ।

उपासनालाई फाइनल गरेको केही समयपछि यो चलचित्रको निर्माण टिमले अर्की नायिका पनि फाइनल गरेको छ । हामीलाई प्राप्त खबरअनुसार चलचित्रका लागि प्रियंका एमवी चेरीलाई फाइनल गरिएको हो । उनी पनि फ्रेस अनुहार हुन् ।

साभार;अनलाइनखबर

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL