मनोरञ्जन Monday, 16 Apr, 2018
Prestige Media

आफ्नै फिल्ममार्फत छोरालाई डेब्यु गराउँदै नायक शिव श्रेष्ठ

नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्र क्षेत्रमा डेब्यू गर्ने भएका छन् ।पहिलोपटक चलचित्रमा निर्माणमा हात हाल्न लागेका शिव श्रेष्ठले दर्जनौँ चर्चित अुनहारहरुको बिचमा आफ्नो छोरा शक्ति लाई  राख्न लागेका हुन् ।

शिवको चलचित्र उनको बनाउन लागेको कारणलेमात्र चर्चित नभई बर्षा राउत र संजोग कोईरालाको जोडीको साथमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको रियल जोडी देखिने भएको कारण पनि चर्चामा छ ।निर्माणपक्षले भदौमा रिलिज गर्ने योजना  गरेको चलचित्र दिपेश सापकोटाले निर्देशन गर्दैछन् ।चलचित्रमा दिनेश दर्शनधारी र यशोदा राइको लगानी रहनेछ ।  चलचित्रमा अर्जुन पोखरेल, बसन्त सापकोटा, सन्तोष रजौरको संगीत रहनेछ ।

चलचित्रमा कविराज गहतरजा, बसन्त श्रेष्ठ, गोविन्द राई, कमल राई लगायतको कोरियोग्राफी रहेनछ । चलचित्रमा रोशन भट्टराइको एक्सन समावेश हुनेछ । यो चलचित्रमा प्रियंका  आयुष्मान , बर्षा , संजोगको साथमा नरेन खड्का,रेखा फागो, ध्रुव कोइराला, बसुन्धरा भुषाल, शिवानी गिरीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL