मनोरञ्जन Monday, 16 Apr, 2018
Prestige Media

ट्रेन्डिङमा ४ नेपाली चलचित्र,छानी छानी हेर्नुहोस्

नयाँ वर्षको अवसर पारेर युट्युब रिलिज गरिएका तीन वटा नेपाली चलचित्र युट्युबको शीर्ष ट्रेडिङमा आएका छन् । चलचित्र ‘कारखाना’, ‘पुरानो डुङ्गा’, ‘पर्व’ र ‘रानी’ एकैपटक ट्रेन्डिङमा आएका हुन् । बुुढासुब्बा डिजिटल, हाइलाइट्स नेपाल र सुवास इन्टरटेन्मेन्टले नयाँ वर्षको अवसरमा फिल्म युट्युबमा राखेका थिए ।

सोमबार दिउँसो अमरदीप सापकोटाको लेखन/निर्देशन रहेको चलचित्र ‘कारखाना’ पहिलो स्थानमा छ भने दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘पर्व’ दोश्रो,रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘पुरानो डुङ्गा’ तेस्रो स्थानमा र दयाराम दाहाल निर्देशित चलचित्र ‘रानी’ छैटौ स्थानमा छ ।चलचित्र ‘रानी’ अन्य तीन चलचित्रभन्दा केही दिनघी रिलिज भएको थियो ।

छानी छानी हेर्नुहोस्;

‘कारखाना’;

‘पर्व’;

‘पुरानो डुङ्गा’;

‘रानी’;

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL