मनोरञ्जन Sunday, 15 Apr, 2018
Prestige Media

‘हैरान’ शिर्ष गीत रिलिज(भिडियो)

जेठ ४ गतेलाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘हैरान’ को शिर्ष गीत सार्वजनिक गरिएको छ ।सत्यराज आचार्य र स्वरूपराज आचार्यको शब्द र संगीत रहेको सार्वजनिक गीतमा सत्य स्वरुपको साथमा बबिता मानन्धर र सरगम आचार्य स्वर रहेको छ भने गिरिश खतिवडाको र्याप रहेको छ।गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतको भिडियोमा सरोज खनाल, गजित विष्ट, निश्मा घिमिरे, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, आरोही शर्मा, एन्जल राईलाई फिचरिङ गरिएको छ ।

संसारकै सबैभन्दा कान्छा निर्देशक सौगात विष्टको  निर्देशनमा बनेको चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन।ज्ञानेन्द्र शर्माको  छायाँकनमा रहेको चलचित्रमा प्रितम पाण्डेको सम्पादन रहेको छ ।डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रको शीर्ष गीतमा सबै जसो कलाकार अटाएका छन् ।भिडियो :-

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL