मनोरञ्जन Friday, 13 Apr, 2018
Prestige Media

राजेश हमाल र डोनाल्ड ट्रम्प सँग माफी माग्दै ‘जय भोले’को टिजर रिलिज (भिडियो)

आगामी दशैको फूलपातिमा रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरको सुरुवातमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति, बलिउड नायक सैफअली खान र नायिका करिना कपुर, नायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराइ सँग माफी मागिएको छ ।

आखिर, यी ३ विवाहित चर्चित मानिसहरुसँग किन माफी मागियो होला भन्ने कुराले दर्शकमा कौतुहलता पैदा गर्छ ।यो चलचित्रले दुई केटा साथीको भावानात्मक मित्रता र प्रेमको कथालाई उठान गरेको छ ।

निर्देशक अशोक शर्माले १२ बर्षपछि निर्देशन गरेको यो चलचित्रको टिजर कमेडी शैलीमा बनाइएको छ ।चलचित्रमा खगेन्द्र लामिछानेको पटकथा,पुरुषोत्तम प्रधानको छायाङ्कन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य  भुमिका रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL