मनोरञ्जन Thursday, 12 Apr, 2018
Prestige Media

‘लम्फू’ ट्रेलर रिलिज

आगामी वैशाख २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको  चलचित्र ‘लम्फू’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कमेडी, सस्पेन्स, पिडा, विछोडले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

गोपालचन्द्र लामिछानेको  निर्देशनमा बनेको चलचित्रलाई शक्तिबल्दव घोरासैनीले निर्माण गरेका हुन् ।चलचित्रमा भूपतीको कथा, पटकथा तथा संवाद, रामजी लामिछाने र शिव वीकको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत रहेको छ ।पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको चलचित्रमा‘तरकारीवाली’को नामबाट विश्वभर परिचित कुसुम श्रेष्ठ ,सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, संजीत भण्डारी अजित लामिछाने, सन्तोष कार्की,कुशाग्र भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL