मनोरञ्जन Wednesday, 11 Apr, 2018
Prestige Media

‘तिमी हुन्छौ जहाँ जहाँ’ को शिर्ष गीत;मलिना र मिलनको रोमान्स(भिडियो)

वर्ष २०७५ को असार ८ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को ‘तिम्रो हर सासमा’ बोल पहिलो गीत सार्वजनिक गरिएको छ ।अन्जु पन्त र फिरोज बस्नेतको स्वर,देवल भण्डारीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको सार्वजनिक गीतमा पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी र नव–नायक मनिष सुन्दर श्रेष्ठ फिचरिङ छन् ।

विकाश बस्यालको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई मोहन दवाडी, चन्द्र दवाडी र हरि चन्द्र अधिकारीको संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा माधव घिमिरेको पटकथा तथा संवाद , भुपेन्द्र अधिकारी र सालिक दुडलको सम्पादन,रामशरण उप्रेतीको छायाँकन  र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ । बि. एण्ड बि फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा मनिष र मलिनाको साथमा वर्षा सिवाकोटी,स्वरूप पुरुष ढकाल लगायतका कलाकारहरुको अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL