मनोरञ्जन Sunday, 1 Apr, 2018
Prestige Media

‘ब्ल्याक’को ‘पल पल हरपल’सार्वजनिक(भिडियो)

जेठ ११ लाई प्रदर्शनको मिति तय गरेको चलचित्र ’ब्ल्याक’को नयाँ गीत सार्वजनिक गरिएको छ । आईतबार सार्वजनिक गरिएको चलचित्रको गीतमा चर्चित एवं लोकप्रिय गायक सुगम पोखरेलको स्वर डाक्टर कविराज बान्तवाको शब्द तथा  महेश खड्काको संगीतमा रहेको  छ ।रामजी लामिछानेको  कोरियोग्राफीमा माथिल्लो मुस्ताङमा खिचिएको गीतमा आकाशश्रेष्ठ र नायिका आँचल शर्मा  फिचर छन्।

चलचित्रमा मौनता श्रेष्ठको लेखन, प्रदिप श्रेष्ठको निर्देशन चन्द्र पन्तको द्वन्द्व निर्देशन,आश्मा पाण्डेको निर्माण रहेको छ।आश्मा फिल्मस प्रालिको व्यानरमा  निर्माण भएको चलचित्रमा  आकाश र आँचलसँगै  सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारको अभिनयमा छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL