मनोरञ्जन
Sunday, 1 Apr, 2018
एलिसा र निराजनको ‘भन सानु’सार्वजनिक
अष्ट्रेलियामा रहेका चार नेपाली संगीतकर्मीहरु (राजेश घिमिरे, अनुज श्रेष्ठ, धमेन्द्र माली र सरोज परियार) मिलेर खोलेको ब्याण्ड ‘र्याड स्टूडियो’ले ‘भन सानु’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।एकतारे(सविन)को शब्द, प्रविण श्रेष्ठको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा मोडल एलिसा राई र निराजन प्रधानले मोडलिङ गरेका छन् ।







