Breaking News Wednesday, 28 Dec, 2016
Prestige Media

देउवाको अडानले चर्काचर्की

१३ पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन मिति घोषणाको अडान लिएपछि राजनीतिक गतिरोध फुकाउन मंगलबार भएको त्रिपक्षिय बैठकमा चकाचर्की भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संविधानमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहभागी बैठकमा स्थानिय निर्वाचनबारे विवाद भएको हो । यो खबर आजको नागरिक दैनिकमा छ ।

बैठकमा नेता देउवाले जति प्रयास गर्दा पनि एमाले सहमतिमा नआएकाले तत्काल स्थानिय मिति घोषणा गर्नुपर्ने अड्डी लिएका थिए । त्यसमा मोर्चाले असहमती जनाएको थियो ।

२०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । संविधानअनुसार निर्वाचन गर्न÷चैत बैशाखसम्म स्थानिय निकाय गरिसक्नुपर्ने देउवाले बताएका थिए । विगतमा हुने छलफलम भन्दा कडा ढंगले प्रस्तुत भएका देउवाले पटक पटक निर्वाचन मिति घोषणामा सहमत हुन सहभागी दललाई आग्रह गरेका थिए ।

‘देउवाजीले मंगलबारको बैठकमा स्थानिय निकाय निर्वाचको मिति घोषणामा सहमत हुन आग्रह र धम्की दिइरहनुभयो’ बैठकमा सहभागी एक नेताले भने । देउवाले पहिले स्थानिय निकाय निर्वाचन गर्नुपर्ने निर्णय कांग्रेसले गरिसकेको जानकारी गराउँदै चुनाव हुन नसके आफू र आफ्नो पार्टीले थेग्न नसक्ने भन्दै मोर्चा र सत्ता साझेदार माओवादी नेतालाई घुमाउरो पाराले धम्की दिएका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL