Breaking News Sunday, 18 Dec, 2016
Prestige Media

प्रचण्डसँग १०१ वर्षीया बृद्धको गुनासो

काठमाडौं, ३ पुस । रूपन्देही-प्रदेश–५ टुक्र्याउने संविधान संशोधन विधेयकविरुद्धको आन्दोलन चर्काउन रूपन्देही शंकरनगरका अग्निधर अधिकारी शनिबार बिहानैदेखि सडकमा छन् ।

निलो टोपीसँगै हरेकृष्ण लेखिएको गलबन्दीमा जब उनी सडकमा उत्रिए, रूपन्देही र आसपासका जिल्लामा जारी आन्दोलनमै नयाँ तरंग ल्याइदियो । उमेरले १०१ वर्ष पूरा गरेका अधिकारी राम्ररी आँखा देख्न र हिँडडुल गर्न पनि सक्दैनन् । तर, सरकारले मिलेर बसेकालाई फुटाउन तराई र पहाडलाई अलग गर्न खोजेको कुराले उनलाई यो वृद्ध अवस्थामा पनि युवा जोस भरिदियो ।

परिवारका सदस्यले आफ्नो ख्याल गर्न दिएको सुझावलाई अस्वीकार गर्दै उनी सडकमा उत्रिए । मभन्दा ठूलो मेरो दश र जन्मभूमि हो, चुप बस्न सक्दिनँ भन्दै उनी यो उमेरमा पनि सडकमा आएका हुन् । संविधान संशोधन विधेयकविरुद्धको दोस्रो चरणको आन्दोलन दोस्रो दिन पुग्दासमेत सरकार माग सुनवाइमा टसमस नभएकोमा अधिकारी जति चिन्तित छन्, उति नै उनमा जनतामाथि सरकारले जे गरे पनि हुन्छ भन्ने दम्भप्रतिको आक्रोश छ ।

‘काठमाडौं (सरकार) ले हाम्रो पीडा कहिल्यै सुनेन, काठमाडौं नब्युँझिएसम्म अब म सडकमै खाना खाएर आन्दोलन गर्छु,’ संशोधन प्रस्तावविरुद्ध सडकमै मेस खडा गरेर आन्दोलन थाल्ने स्थानीय जनतालाई हौसला दिन आन्दोलनमा होमिएका उनले भने, ‘हामीलाई मिलेर बस्न देऊ भनेका हौं, किन सुन्दैन काठमाडौं हाम्रो पीडा ?’ प्रदेश–५ टुक्र्याउने प्रस्तावमा अधिकारीको मात्र होइन, शंकरनगरकै ८६ वर्षीया वृद्धा हिमादेवी आचार्य पनि सडकमा उत्रिएकी छन् । आजको राजधानी दैनिकमा समाचार छ |

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL