Breaking News
Friday, 26 Mar, 2021
ओलीले बोलाइएको बैठकमा सहभागी हुने भए नेपाल समूह
झलनाथ–माधव नेपाल पक्षका सांसदहरु आज पार्टीको संसदीय दलको बैठकमा जाने भएका छन् । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् ।
सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ ।







