Breaking News Friday, 9 Sep, 2016
Prestige Media

याद गर्नुहोला नत्र ठग्ला जोगिले !!!!

निधारमा चन्दन , शरीरमा पहेलो बस्त्र , हातमा कमण्डलु बोकेर भगवानको नाम जप्दै गाउँ शहर डुल्ने कतिपय जोगीहरुको बाहिरी त्यो स्वरुप भित्र पाप लुकेको हुनसक्छ प्राय इण्डियन मुलका हिन्दी बोल्ने केही जोगी हरु यस्तो कार्यमा सक्रीय रहेको पाइएको छ। त्यसोत पहिला पहिला पनि यस्ता ठग हरु बाट ठगिने समाचार भने नसुनिएका हैन र पनि यो क्रम रोकिएको छैन । यस्ता जोगिहरुले माग्दै हिडने क्रममा घर , पसल अथवा एकान्तठाउमा मानिसलाई भ्रममा पारेर ठग्ने गरेको पाइएको छ । यस्ता जोगीहरु प्राय सधैं माग्न आइरहने जोगी भन्दा पनि नयाँ अनुहारका देखिन्छन एक पीडितका अनुसार – ‘एक दिन शनिबार मेरो अफिस बिदाभए पनि मेरो अफिसमा केही काम भएकोले त्यस दिन मैले अफिस खोलेको थिए कामसकेर एकजना लाई भेटनु पर्ने भएकोले म अफिसभन्दा तलको रोड छेउमा साथीलाई पर्खेर एक्लै बसी रहेको थिए कुनै एउटा जोगी मेरो नजिकै आयो र केही कुरा भन्यो २,४ कुरा जाने जसरीनै भन्यो त्यस्पछी तेरो बारेमा म सब बताउछु तर यहाँ हुँदैन अल्ली मान्छे नभएको ठाउमा जानु पर्छे भन्यो र मलाई पनि उस्ले भनेको केही केही कुरा मिले जस्तो पनि लाग्यो र उस्लाई नजिकैको अफिसमा लिएर गए बिस्तारै -बिस्तारै उस्ले भनेका कुरा एकदम चाख थाल्यो र उसले तेरो सब बिग्रेको काम सपारी दिन्छु भन्दै एउटा कागज माग्यो त्यसपछी थोरै चामल माग्यो अफिसमा चामल हुने कुरा भएन फेरी उस्ले आफनो झोलाबाट एक मुठी चामल निकाल्न भन्यो मैले निकालेर कागजमा राखे त्यसपछी त्यो चामल सहितको कागजलाई पोको पार्न भन्यो र कागज खोल भन्यो पहिला एक मुठी चामल मात्रराखेको कागजमा २ वटा रुद्राक्षको दाना देखीयो त्यस पछी त झन म अचम्ममा परे शक्तीशाली जोगी जस्तो लाग्यो त्यो दाना त नै राख तेरो भाग्य चम्किन्छ भन्यो र अझै त राम्रो होस भन्ने चाहन्छ्स भने पशुपती मा तैले झाडु (कुचो ) चढाउन पर्छ भन्यो त्यसका लागि दक्षिणा चढा भन्यो मैले त्यसै गरे बिस्तार- बिस्तार उस्ले के -के भनेर पैसा माग्दै जान थाल्यो मलाई पनि उस्ले भन्याजती सबै दिउ भन्ने लाग्यो पासमा भएको ३६०० रुपैया लिएर बिदाभ्एर गयो म सोफा को सोफै भए १० मिनेट पछी पो बल्ल थाहा भो म त ठगिएकोपो रइछु त्यस पछी फुस्रो अनुहार लिएर घर फर्के लाजले कसैलाई सुनाइन आज भने यस्तो अरुलाई पनि नहोश भनेर भनेको छु ।
त्यसैले सम्पूर्णमा सचेत हुन समेत अनुरोध गर्दछौ ।

तस्बिर :-इन्टरनेटबाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL