Exclusive News
Monday, 29 Jul, 2019
१६ वर्षे विख्यात तबलावादकको कथा
विख्यातप्रसाद ह्योजु जो बडो हाउभाउका साथ तबला बजाउछन् ।भर्खर १६ वर्ष लागेका उनी चाहे तीव्र गतिको अंग्रेजी गीत होस् वा गम्भीर प्रकृतिका हिन्दी, त्यसको तालमा आफ्नो तबलाको धुन भर्न माहिर छन्। बुटवलमा जन्मे-हुर्केर नौ वर्षको उमेरदेखि तबला बजाउन थालेको विख्यातले भी-टेन समूहको ‘हामी यस्तै त हो नि ब्रो’ दिपक बज्राचार्यको ‘मनमगन’, चिराग खड्काको ‘बूढी’ लगायत थुप्रै हिन्दी र अंग्रेजी गीतमा उनले तबलाको ताल भरेका छन्।
बाँकी यो भिडियोमा;







