मनोरञ्जन Thursday, 17 May, 2018
Prestige Media

अलिशाको रातहरुः प्रेम वियोगको कथा

गीतमा प्रेम सर्वाधिक विकाउ विषय हुन् । प्रेमसँगै वियोग पनि । प्रेम–वियोगका गीतहरु थुप्रै गाइएका छन् । चलेका छन् । यसै मेसोमा थपिएको छ, रातहरु ।

अलिशा गुरुङद्वारा स्वरवद्ध यो गीत अरुन तिवारीले लेखेका हुन् । विक्रम थापाले संगीत गरेका छन् । यो गीतको हालै म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

सविज मिडियाले उत्पादन गरेको यो म्युजिक भिडियोलाई शैलेन्द्र खोकालीले निर्देशन गरेका हुन् । दुई दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका शैलेन्द्रले यो म्युजिक भिडियोलाई कलात्मक रुपले प्रस्तुत गरेका छन् । म्युजिक भिडियोको निर्देशक मात्र होइन, सम्पादन गर्ने र क्यामेरा चलाउने पनि उनी नै हुन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL