मनोरञ्जन Sunday, 13 May, 2018
Prestige Media

‘अमेरिका बोइज’को ट्रेलर रिलीज (भिडियो)

जेठ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको  चलचित्र ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ ।काठमाडौंमा मस्ती गर्न घरमा अमेरिका जानका लागि ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको रमाइलो कथामा यो चलचित्र बनेको छ।चलचित्रमा पानलाई खलपात्रको रुपमा चित्रित गरिएको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा कमेडीलाई महत्व दिइएको छ ।

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले मिलेर यो चलचित्र बनाएका हुन् ।प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले मिलेर यो चलचित्र बनाएका हुन् । चलचित्रमा पानलाई खलपात्रको रुपमा चित्रित गरिएको ट्रेलरमा देखाइएको छ ।प्रवेश पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा अर्पण थापा, कामेश्वर चौरासिया, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, अयभ बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL