मनोरञ्जन Friday, 11 May, 2018
Prestige Media

यस्तो बन्यो हैरानको ‘तिमी मुस्कुराउँदा’ गीत (भिडियो)

जेठ ४ गतेलाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘हैरान’ को  ‘तिमी मुस्कुराउँदा’ बोलको गीत  सार्वजनिक भएको छ ।।गम्भीर विष्टको कोरियोग्राफी  रहेको गीतको भिडियोमा चलचित्रका कलाकारद्वय  गजित बिष्ट, पुषकर रेग्मी, निश्मा घिमिरे , आरोही शर्मा फिचर्ड छन् । स्वरूप राज आचार्य तथा दुर्गा परियारको युगल स्वर रहेको यस गीतमा शान्तिप्रियको शब्द अनि सन्तोष श्रेष्ठको  संगीत रहेको छ।

संसारकै सबैभन्दा कान्छा निर्देशक सौगात विष्टको  निर्देशनमा बनेको चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन।ज्ञानेन्द्र शर्माको  छायाँकनमा रहेको चलचित्रमा प्रितम पाण्डेको सम्पादन रहेको छ ।डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा  सरोज खनाल, गजित विष्ट, निश्मा घिमिरे, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, आरोही शर्मा, एन्जल राई  लगायतका कलाकारहरुको अभिनय छ ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL