मनोरञ्जन Tuesday, 8 May, 2018
Prestige Media

यस्तो बन्यो ‘झमक बहादुर’ को ट्रेलर (भिडियो)

साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको  चलचित्र ‘झमकबहादुर’ को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रको ट्रेलर सोमबार राजधानीमा कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको थियो ।दियालो इन्टरटेनमेन्ट र युबी फिल्मस् ग्यालरीको व्यानरमा  चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजाता थापा, राजन महर्जन लगायतका कलाकारको अभिनय रहेको छ ।हाँस्यास्पद कुरा के छ भने, ट्रेलरमा प्रयोग गरिएका अधिकांश दृश्य ‘मुम्बई एक्सप्रेस’का दृश्यसँग हुबहु मिल्छन् । चलचित्रको कथा चोरिएको कुरा पहिलो दृष्यबाटै थाहा हुन्छ ।

भोमन कटुवालले निर्देशन गरेको यो चलचित्रलाई कल्याण अधिकारीले लेखेका हुन्।  कल्याण अधिकारीको कथा, राजन भुजेलको संवाद र पवन गौतमको सिनेम्याटोग्राफी रहेको चलचित्रका निर्माता मिन कुमार तामाङ हुन् । अनिल कुमार महर्जनको सम्पादन, राजु किरन्तको द्धन्द र रंजित गजमेरको संगीत रहेको छ ।।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL