मनोरञ्जन Sunday, 6 May, 2018
Prestige Media

ऋचाको ‘सुनकेशरी’को रोमान्टिक गीत रिलीज (भिडियो)

जेष्ठ ११बाट प्रदर्शनको तयारीमा रहेको  हरर चलचित्र ‘सुनकेसरी’  को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार राती सार्वजनिक भएको ‘मायाले छोई’ बोलको गीतमा सनुप पौडेलको स्वर रहेको छ। कालीप्रसाद बाँस्कोटाको शब्द, सङ्गीत रहेको गीतको भिडियोमा चलचित्रका कलाकार सन्नी ढकाल र लउरेन फिचरिङ छन् ।

अर्पण थापाको निर्देशनमा बनेको चलचित्रलाई  भिम न्यौपाने , ऋचा शर्मा र शर्मिला सापकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।नेपालमा हरर चलचित्रहरु एकदकै कम बन्ने गरेको अवस्थामा  बी जि इन्टरटेन्टमेन्ट,  ऋचा शर्मा फिल्म्स्,  दि पिक पिक्चर्सको सयुक्त  ब्यानरमा निर्माण भएको यो चलचित्रमा सन्नी र लउरेनको साथमा अभिनेत्री ऋचा शर्मा, रविन्द्र झा ,प्रेरणा थापा,भिम न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ  । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL