मनोरञ्जन Thursday, 3 May, 2018
Prestige Media

‘हिरोज्’ को नयाँ प्रदर्शन मिति वैशाख २८

अभिनेत्री करिश्मा मानन्धरअभिनित चलचित्र‘हिरोज’ अन्ततः बैशाख २८ गते  प्रदर्शनमा आउने भएको छ ।एक्सन, लभ, कमेडी र सेन्टिमेन्ट्सले भरिएको फिल्म पहिला २४ चैतमा प्रदर्शन हुने तयारीमा थियो । तर, त्यतिवेला प्राविधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरिएको थियो ।अब भने आफ्नो चलचित्र बैशाख २८ मा दर्शकमाझ आउने पक्का भएको जानकारी निर्मात्री पूर्णिमाले दिएकी छिन् ।

एनबी महर्जनको निर्देशनमा बनेको चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।जय लक्ष्मी फिल्म्स्को ब्यानरमा बनेको चलचित्रमा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

यो मितिमा सलोेन बस्नेत र कबिर खड्का स्टारर चलचित्र ‘लम्फू’ पनि रिलिज हुँदैछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL