मनोरञ्जन Wednesday, 2 May, 2018
Prestige Media

‘गोपी’मा खगेन्द्र र सुरक्षा;सुरक्षाका ‘गोपी’ बन्दै खगेन्द्र

नायक खगेन्द्र लामिछानेलाई शिर्ष भूमिकामा लिएर चलचित्र ‘गोपी’को घोषणा गरिएको छ । पत्रकार दीपेन्द्र लामाले दोस्रो चलचित्रको रुपमा ‘गोपी’ निर्देशन गर्ने भएका छन् । बुधबार राजधानीमा आयोजित एक समारोहका बिच चलचित्र घोषणा गरियो ।देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूल कथाबस्तुमा आधारित रहेर फिल्म बन्नेछ।

आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा  सामिप्यराज तिमिल्सिनाको पटकथा, दीपेन्द्र लामाकै कथा रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन रहेनछ ।चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ खगेन्द्र र सुरक्षाले यसअघि चलचित्र ‘धनपति’मा संगै काम गरिसकेका छन् ।चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL