मनोरञ्जन
Sunday, 29 Apr, 2018
‘चिसो चिसो’ सार्वजनिक
गायक नारायण धितालको आवाजमा रहेको नयाँ गीत चिसो चिसोको भिडियो सार्बजनिक गरिएको छ । अर्जुन रत्न भिकारिको शब्द रचना रहेको गीतमा संगीत चेतन सापकोटाको रहेको छ ।वि स्टार नेपालले सार्बजनिक गरेको भिडियोमा विल्सन र सोनी लाइ फिचर गराईएको छ।
दिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको‘जय माया प्रेम’ नामक एल्वममा समाबेश उक्त गीतको भिडियोलाइ तेन्जु योञ्जनले निर्देशन गरेका हुन् । भिडियोमा मुस्ताङका रमणीय दृश्य समावेश छन्।







