Exclusive News Monday, 6 Nov, 2017
Prestige Media

एजेन्सी । चर्चित कमेडियन कपिल शर्माले आफ्नी प्रेमिका गिन्नी चतरथसँगको विवाह छिट्टै घोषणा गर्ने तयारीमा रहेको बताइएको छ। एक अंग्रेजी वेवसाइटका अनुसार प्रेमिकाका बाबुआमाले उनीहरूको सम्बन्धलाई जतिसक्दो चाँडो औपचारिक्ता दिन दबाव दिएकाले सो घोषणा हुनसक्ने जनाइएको छ।

साथै कपिलकी आमासमेत छोराको विवाह छिट्टै होस भन्ने पक्षमा रहेकी छन्। पारिवारमा यस्तो दबाब भएपनि गिन्नी भने कपिलले आफ्ना सारा कामसकेपछि मात्र लगनगाँठो कस्ने मुडमा रहेकी बताईएको छ । विवाहका लागि गिन्नीका केहि सर्तहरु पनि राखेकी छन्।

गिन्नीले कपिलले विवाह अगाडी रक्सी खान छोड्नुपर्ने शर्त राखेकी छन्। मिडिया रिपोर्टका अनुसार कपिलले रक्सी पिउन छोडेका छन्। अत्याधिक रक्सी सेवनका कारण कपिलको आफ्ना सहकर्मी कलाकार सुनिल ग्रोभरसँग प्लेनमै हात हालाहाल भएको थियो।

उनै कपिलको फिल्म ‘फिरंगी’ रिलिजका क्रममा रहेको छ।

sorrce ;news 24

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL