Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

संसदीय सुनुवाईका लागि दुई न्यायाधीशको नाम सार्वजनिक

काठमाडौँ, २१ पुस । सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका दुई मुख्य न्यायाधीशका सम्बन्धमा संसदीय सुनुवाइ हुने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले संविधानको धारा १२९ बमोजिम उच्च अदालत विराटनगर र पोखराका मुख्य न्यायाधीशद्वय क्रमशः तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीका सम्बन्धमा संसदीय सुनुवाइका लागि आमसञ्चारमार्फत सार्वजनिक गर्ने निर्णय गरेको सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

“आमसञ्चारमार्फत न्यायाधीशद्वयको बिरुद्धमा उजुरी दिने समय १० दिन तोकिएको छ, १० दिनपछि आएका उजुरीमाथि छलफल गरी निर्णय गरिनेछ”– उहाँले भन्नुभयो ।

न्याय परिषद्ले यही पुस १८ गते न्यायाधीशद्वय केसी र भण्डारीको नाम सो समितिमा पठाएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL