Breaking News Sunday, 1 Jan, 2017
Prestige Media

चुनाव गर्ने विषयमा नेताको बोली फेरियो

१७ पुस, काठमाडौं । स्थानीय तहको चुनाव गर्ने विषयमा प्रमुख तीन दलका नेताहरू सहमत भए पनि नेताको बोली फेरिन थालेको छ ।

कांग्रेस र मधेसी मोर्चाबीचको छलफलमा स्थानीय तहको नभई स्थानीय निकायकै चुनावमा जानेगरी छलफल केन्द्रित रहेको विषय पनि मोर्चा नेताहरूले प्रधानमन्त्रीसँग उठाएका छन् । त्यसको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि संकेत गरेका छन् ।

उनले मोर्चासँगको बैठकपछि समाजिक सञ्जालमै लेखे, ‘अघिल्लो दिन एउटा कुरा गरिन्छ, परिस्थितिमा कुनै फेरबदलविना नै अर्को दिन त्यही विषयमा अर्को कुरा गरिन्छ ? यस्तो किन र कसका कारणले गरिन्छ ? के हाम्रो निष्ठा र विवेक यति कमजोर भएको हो ? गम्भीर प्रश्न छ ।’ उनले तीन दिनअगाडि मात्रै प्रमुख तीन दलका नेताबीचमा स्थानीय तहको चुनाव गर्ने भनी गरेको सहमति भत्काउन त्यस्तो खेल सुरु भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले आइतबार प्रमुख दल कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरेका छन् । सभामुखले दलहरूलाई सहमतिका लागि दिएको समयसीमा सकिन लाग्दा प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । ‘प्रमुख तीन दलबीच भोलि (आइतबार) बहुपक्षीय छलफल हुने सम्भावना छ,’ माओवादी केन्द्रका नेता श्रेष्ठले भने । यो खबर आजको नयाँ पत्रिकामा छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL