प्रमुख समाचार Monday, 26 Dec, 2016
Prestige Media

१४ महिनापछि दाहाल–भट्टराई एउटै मञ्चमा

काठमाडौं– पार्टी विभाजनको १४ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई एउटै मञ्चमा देखिएका छन्। माओवादी नेता एव सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारति पुस्तक ‘चाचा’ को लोकापर्ण कार्यक्रममा दाहाल र भट्टराई एउटै मञ्चमा उपस्थिति भएका हुन्।

सोमबार महेन्द्र पुलिस क्लबमा आयोजित पुस्तक विमोचन कार्यक्रममा दाहाल र भट्टराईले संयुक्त रुपमा पुस्तक विमोचन गरे। पाण्डेको गत कात्तिक २९ गते ६२ वर्षको उमेर क्यान्सरबाट निधन भएको थियो। माओवादी जनयुद्धमा हतियार सप्लाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डे निडर नेताका रुपमा स्थपित भएका थिए।

भट्टराईले पार्टी परित्याग गरी नयाँ शक्ति  गठन गरेपछि दाहालसँग औपचारिक रुपमा एउटै मञ्च प्रयोग गरेको यो पहिलो पटक हो। यद्यपी, दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि भट्टराईले पटक पटक दाहाललाई भेटी सकेका छन्। साभार नागरिक न्युज बाट ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL